पार्टि एकताबद्व बनायर लैजान प्रवक्ता शाही को आह्वान

पार्टि एकताबद्व बनायर लैजान प्रवक्ता शाही को आह्वान

किरण अधिकारी
कालिकोट
पार्टि एकताबद्व बनायर लैजान नेपालि काँग्रेस कर्णालि प्रदेस समिति प्रवक्ता दमन शाहिले आह्वान गरेका छन । नेपालि काग्रेस भित्र भईरहेको बर्तमान राजनैतिक परिवेसको सन्दर्भमा बुधवार सामाजिक संजाल मा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन । उनले समाजिक संजालमा भनेका छन `फुट्ने कुरा मात्रै होइन चोइटिन पनि हुन्न।
सबैको एकता आबस्यक छ बिष,अमृत जे जे हुन्छ पिउनुस।
मिडिया ट्रायलमा सबै धारणा नबनाउ ´
अहिले नेपालि काँग्रेसमा आन्तरिक प्रतिस्पर्धाले बजार माहोल तातियको छ आज बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको नेताहरूले जानकारी दिएका छन् ।

भने उता भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम अघि बढिरहेको छ ।यसै सन्दर्भमा कालिकोटमा पनि नियमित महाधिवेसन पक्षधर र बिसेष महाधिवेसन पक्षधरले आफ्नै धारणा सार्वजनिक गरिरहेका छन यसै सन्दर्भमा नेतृत्वको कारण पार्टि बिभाजन हुनु राम्रो नहुने र पार्टिलाई एकताबद्व बनायर लैजानुपर्नेमा उनले जोड दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित