राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कालिकोटका ३४ विधालय छनौट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कालिकोटका ३४ विधालय छनौट

किरण अधिकारी
कालिकोट
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कालिकोटका ३४ विधालय छनौट भएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने कार्यक्रमका लागी कालिकोटका ३४ वटा विधालय छनोट भएका हुन् ।
जसमा खाडाचक्र नगरपालिकाका ६ वटा, महावै गाउँपालिकाका २ वटा, नरहरिनाथ गाउँपालिकामा ५ वटा, पचालझरना गाउँपालिकाका ५ वटा विधालय छनोट भएका छन् ।

त्यसैगरी पलाता गाउँपालिकाका ६ वटा, रास्कोट नगरपालिकाका ३ वटा, शान्नि त्रिवेणी गाउँपालिकाको १ वटा,तिलागुफा नगरपालिकाका ३ र शुभकालिका गाउपालिकाका ३ वटा विधालय गरी कालिकोट भरिबाट ३४ वटा विधालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका शिक्षा विकास तथा समन्वय ईकाई कालिकोटका प्रमुख हर्ष प्रसाद चौलागाईले बताएका छन । छनोट भएका सबै विधालयमा आबश्कता अनुसार २,४ र ८ कोठे पक्की भवन निर्माण हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित