किरण अधिकारी
कालिकोट
प्रतिनिधि शभा सदस्य निर्वाचन २०८२ का लागि कालकोटमा मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । सुक्रवार सदरमुकाम मान्मा मा यक कार्यक्रम का बिच कार्यालय स्थापना गरियको हो ।
कालिकोट जिल्लाका जिल्ला न्यायधिस मा. कुल प्रसाद दाहाल,प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल , नेपाल प्रहरी , शसत्र प्रहरी र नेपाल आर्मी , अनुसन्धान प्रमुख जिल्ला निर्वाचन कार्यालय कालिकोटका कार्यालय प्रमुख विस्वमंगल शर्मा , सम्पुण राजनैतिक दल नागरीक समाज पत्रकार र जिल्ला स्थित सरोकारवाला लगायतको उपस्थिति मा कार्यलय स्थापना गरियको हो ।
कालिकोट जिल्लामा कुल ८४,६४६ मतदाता रहेका छन भने जिल्लामा १२७ मतदान केन्द्र रहेका छन । कार्यलयको स्थापनामा बोल्दै मा.जिल्ला न्यायधिस दाहालले निर्वाचनलाई शान्त ,स्वच्छ र भयरहित बातावरण मा सम्पन् गर्न सबै पक्षले सहयोग गर्नुपर्ने वतायका थिय ।





