पुर्व रास्ट्रिय शभा सदस्य बुढाको स्वतन्त्र उम्मेद्ववारी

पुर्व रास्ट्रिय शभा सदस्य बुढाको स्वतन्त्र उम्मेद्ववारी

किरण अधिकारी
कालिकोट

नेपालि कम्युनिष्ट पार्टि कालिकोट मा आन्तरीक असन्तुष्टि तिब्र देखियको छ । राष्ट्रिय शभा सदस्य तथा नेपालि कम्युनिष्ट पार्टिका नेता जिवन बहादुर बुढाले टिकट नपाय पछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । नेपाली कम्युनिष्ट पार्टि टिकट नपायपछि स्वतन्त्र उम्मेदवारी दर्ता भयको छ ।
फागुन २१ गते हुने प्रतिनिधि शभा सदस्य निर्वाचनको लागि कालिकोटबाट महेन्द्र बहादुर शाही र जिवन बुढा टिकटको आकाङ्क्षी देखियका थिय ।
नेपालि कम्युनिष्ट पार्टि बाट टिकट नपायपछि बिद्रोह गरेर बुढाले स्वतन्त्र उमेदवारी दियका हुन ।
कालिकोट बाट नेपालि कम्युनिष्ट पार्टि ले दुई पटक संघिय सांसद ,मन्त्रि र यक पटक कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रि भईसकेका महेन्द्र बहादुर शाही लाई टिकट दियपछि बुढा असन्तुष्ट भयका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

भर्खरै प्रकाशित